समाचार

Share Market / 1/22/2025 9:00:29 PM
MHL बुधबार कारोबार बन्द हुनु भन्दा १ मिनेट अगाडी 18.91प्रतिसतले बृद्दी, अन्य कुन कुन कम्पनी छन्

बुधबार मन्दाकिनी हाइड्रोपावर(MHL) को अन्तिम १ मिनेटको समयमा +18.91% ले बृदि

Share Market / 1/22/2025 4:49:50 PM
नेप्सेमा आज 52.36 अंकको बृदि, 49 दिन पछि कारोबार रकम 9 अर्ब भन्दा बडी

९ माघ २०८१, बुधबार, आज नेप्से 52.36 अंकको बृदि भई 2,665.45 मा कारोबार बन्द भएको छ जुन 2% ले बृद्दी भएको देखिन्छ |

समसामयिक / 1/21/2025 8:46:18 AM
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुने सहमति भएको छ।

International / 1/21/2025 8:39:18 AM
ट्रम्पले TikTok प्रतिबन्ध 75 दिन ढिलाइ गर्ने कार्यकारी कारबाहीमा हस्ताक्षर गरे

डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई ७५ दिनका लागि ढिलाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.