बुधबार मन्दाकिनी हाइड्रोपावर(MHL) को अन्तिम १ मिनेटको समयमा +18.91% ले बृदि
९ माघ २०८१, बुधबार, आज नेप्से 52.36 अंकको बृदि भई 2,665.45 मा कारोबार बन्द भएको छ जुन 2% ले बृद्दी भएको देखिन्छ |
६ माघ २०८१, आइतबार | नेप्से परिसूचक २,६०१.२१ अंकमा बन्द भयो। यस दिन बजारले १२.५८ अंकको वृद्धि हासिल गर्यो, जुन ०.४८ प्रतिशतको वृद्धि हो।
२ माघ २०८१, बुधबार, नेप्से (नेपाल स्टक एक्सचेन्ज) आज 2,595.96 विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा 1.83 विन्दुले वृद्धि भएको हो, जसले गर्दा नेप्सेमा 0.07% को वृद्धिदर देखिएको छ।
"Stay ahead, stay informed with Arthik Sagar."
© 2025 FinTech Technology. All Rights Reserved.