भिडियो ग्यालरी

2/22/2022 10:22:41 AM
समान उद्देश्य भएका दुई महासँघ बीच सहकार्यका लागि सम्झौता MOU

नेपालमा हुने भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन÷अखाद्य वस्तु तथा सेवाको न्यूनिकरण तथा कानूनी उपचारको लागि, उपभोक्ताको सुचनाको हक सुनिश्चित गर्न, नेपाली उपभोक्ता संरक्षण महासंघ ९ँल्ऋए० यसपछि पहिलो पक्ष र सुचनाको हकका लागि राष्ट्रिय महासंघ ९च्त्क्ष् ँभमभचबतष्यल० यस पछि दोस्रो पक्ष बीच, भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन÷अखाद्य वस्तु तथा सेवा र सरकारी सेवा सुविधामा सर्वसाधारणको पहुँच नहँुदा मानवीय जीवनमा परिरहेको समस्याको निधानका लागि जनस्तरबाट खबरदारी गर्न यो सम्झौता भएको हो। भईरहेको विकास निर्माण तथा सेवामा गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायबाट हुने ढिलासुस्तिका कारण दिगो विकासको लक्ष्यमा भईरहेको अवरोध न्यूनिकरण गर्न, विद्यमान नियम÷कानून र प्रकृया मिचिदा हुने जघन्य अपराधिक क्रियाकलाप न्यूनीकरण गर्न, आम उपभोक्ताले सुचनाको सहि सदुपयोग गर्न÷गराउन र कालाबजारीया र भ्रष्ट्राचारीहरुको चंगोलमा परि कर्मचारीले सुचना लुकाउने कार्य बन्द गराउन र राज्यबाट प्रदत्त सुचनाको हकलाई सुरक्षित गर्न ँल्ऋए र च्त्क्ष् ँभमभचबतष्यल बीच तपशिलका बँुदाहरुमा यो आन्तरिक सम्झौता ९ःइग्० गरिएको हो ।

ट्यागहरू

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.