सेयर बजार

Share Market / 1/22/2025 9:00:29 PM
MHL बुधबार कारोबार बन्द हुनु भन्दा १ मिनेट अगाडी 18.91प्रतिसतले बृद्दी, अन्य कुन कुन कम्पनी छन्

बुधबार मन्दाकिनी हाइड्रोपावर(MHL) को अन्तिम १ मिनेटको समयमा +18.91% ले बृदि

Share Market / 1/22/2025 4:49:50 PM
नेप्सेमा आज 52.36 अंकको बृदि, 49 दिन पछि कारोबार रकम 9 अर्ब भन्दा बडी

९ माघ २०८१, बुधबार, आज नेप्से 52.36 अंकको बृदि भई 2,665.45 मा कारोबार बन्द भएको छ जुन 2% ले बृद्दी भएको देखिन्छ |

Share Market / 1/19/2025 9:06:49 PM
नेप्से परिसूचक १२.५८ ले बृद्दी भई २,६०१.२१ पुगेको छ

६ माघ २०८१, आइतबार |  नेप्से परिसूचक २,६०१.२१ अंकमा बन्द भयो। यस दिन बजारले १२.५८ अंकको वृद्धि हासिल गर्‍यो, जुन ०.४८ प्रतिशतको वृद्धि हो।

Share Market / 1/15/2025 3:09:36 PM
माघ महिनाको पहिलो कारोबार दिन नेप्सेमा 1.83 अंकको बृद्दी

२ माघ २०८१, बुधबार, नेप्से (नेपाल स्टक एक्सचेन्ज) आज 2,595.96 विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा 1.83 विन्दुले वृद्धि भएको हो, जसले गर्दा नेप्सेमा 0.07% को वृद्धिदर देखिएको छ।

ताजा समाचार

सबै हेर्नुहोस्

ट्यागहरू

"Stay ahead, stay informed with Arthik Sagar."

ट्यागहरू

© 2025 FinTech Technology. All Rights Reserved.