रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न चितवन अदालतले आदेश दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ
"Stay ahead, stay informed with Arthik Sagar."
© 2025 FinTech Technology. All Rights Reserved.