१५ फागुन २०८१, बिहीबार | काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहानपख २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । USGG का अनुसार नेपालको कोदारीबाट १४ किलोमिटर दक्षिणमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पको केन्द्रबिन्दु २७.८२७° उत्तर अक्षांश र ८५.९६८° पूर्व देशान्तर मा रहेको थियो भने यसको गहिराइ १० किलोमिटर रहेको छ। USGG का अनुसार यो भुकम्प