९ माघ २०८१, बुधबार, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार बन्द हुने एक मिनेट अगाडि केही कम्पनीका सेयर मूल्यमा वृद्धि भएको देखिएको छ। ती कम्पनीहरूको विवरण यस प्रकार छ:
-
मन्दाकिनी हाइड्रोपावर लिमिटेड (Mandakini Hydropower Limited - MHL)
- बन्द मूल्य: 1088 रुपैयाँ
- अंक वृद्धि: +173.00
- प्रतिशत वृद्धि: +18.91%
- कारोबार मात्रा: 4.826 हजार
-
सुपर मादी हाइड्रोपावर लिमिटेड (Super Madi Hydropower Limited - SMHL)
- बन्द मूल्य: 1386 रुपैयाँ
- अंक वृद्धि: +105.09
- प्रतिशत वृद्धि: +8.27%
- कारोबार मात्रा: 2.309 हजार
-
डोल्टी पावर कम्पनी लिमिटेड (Dolti Power Company Limited - DOLTI)
- बन्द मूल्य: 925.1 रुपैयाँ
- अंक वृद्धि: +62.10
- प्रतिशत वृद्धि: +7.20%
- कारोबार मात्रा: 6.057 हजार
-
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (Saptakoshi Development Bank Ltd - SAPDBL)
- बन्द मूल्य: 1365 रुपैयाँ
- अंक वृद्धि: +71.00
- प्रतिशत वृद्धि: +5.49%
- कारोबार मात्रा: 63.33 हजार
यी कम्पनीहरूमा अन्तिम समयमा भएको कारोबारले तीव्र वृद्धि देखाएको छ। एस्ता स्टकमा भोलि कारोबार खुल्लाहुदा सतर्क रहनु पर्छ | यसरी बढेका स्टक भोलि यसरीनै तल झर्ने गर्छन, यी स्टकहरु खेलाडीले MKT आप्सन प्रयोग गरेर किनेका हुन्छन |